छठ पर्वका लागि नहर सफाई

  • कार्तिक १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ आसन्त छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिका वडा नम्बर ११ ले नहर सफाई गरेको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष तीर्थेन्द्र नेउपानेको उपस्थितिमा नहरको सरफाई गरिएको थियो ।

वडा नम्बर ११ अन्तर्गत पर्ने नहरका डिल र आपसपासको क्षेत्रमा छरिएका प्लाष्टिक, झार र अन्य फोहोर संकलन गरेर व्यवस्थापन गरिएको थियो । छठ पर्वमा पूजा गर्न आउने भक्तजनको सहजताका लागि नहर सफा गरिएको वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले जानकारी दिनुभयो ।

सो अवसरमा वडाका जनप्रतिनिधि, स्थानीयबासी, समाजसेवीलगायतले नहर सफा गरेका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved