अनेरास्ववियु कोशी प्रदेशको अध्यक्षमा गजल खडका निर्वाचित

  • भदौ १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर/ अनेरास्ववियु कोशी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा सुनसरीबाट अध्यक्षमा जिवि गजल खड्का चयन भएका छन ।

त्यसैगरी उपाध्यक्षमा धनकुटाका अकित थापा, झापाका नारायण पोखरेल चयन भएका छन ।

सचिवमा मोरङका सन्तोष घिमिरे, सह–सचिवमा उदयपुरका प्रवेश ठकुरी, ईलााका पारस राई, झापाका लक्ष्मी न्यौपाने, तेह्रथुमकी रन्जना घतानी र कोषाध्यक्षमा भोजपुरका नवराज घिमिरे चयन भएका छन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved