सुनसरी जिल्ला बक्सिङ संघको छैटौं अधिवेशन सम्पन्न

  • जेठ २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी /  सुनसरी जिल्ला बक्सिङ संघको छैटौं अधिवेशनले सुधिर सिंह लिम्बुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

गत मंगलबार धरानमा सम्पन्न छैटौ अधिबेशनले लिम्बुको अध्यक्षतामा उपाध्यक्षद्वय राजेन्द्र लिम्बू 'आशिष ' र गणेश बुढाथोकी, सचिवमा बिनोद राई र कोषाध्यक्षमा सुनिल अग्रवाल 'बन्टी' चयन भएका छन् ।

त्यसै गरि सदस्यहरुमा शुरेश चौधरी, दिपक बर्देवा,अजय लिम्बु ,दिनेश सिंघक लिम्बु ,रन्जित शाह ,बिध्या देवान र अन्जु राई रहेका छन् ।

नव कार्य समितिहरुलाई केन्द्रिय उपाध्यक्ष एवम् छ जिल्लाको जिल्ला गठन अधिकार प्राप्त'अख्तियार'नरेन्द्र लिम्बु पोमोले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुनसरी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक कुमार राई रहेका थिए भने समितिको कार्यलय प्रमुख सचीव यादव कार्की आतिथ्यता रहेको थियो ।

बिकास कुमार गुभाजुको अध्यक्षतामा भएको कार्यक्रममा नव अध्यक्षलाई माईनट बुक, चेकबूक र संघको स्ट्याम हस्तान्तरण गरिएको थियो ।

एसईई स्पिकरको दोस्रो ...

धरान/ कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘ ...

दमकको भ्यू टावर’ तया ...

झापा/ राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापा ...

धन कमाउन हिडेकी धनमा ...

धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर् ...

कोशि प्रदेस स्तरीय ...

 धरान/  कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved