मन्त्री राजभण्डारीको घर तोडफोड

  • चैत ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आएका पहिचानवादी शक्तिहरुले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको निवासमा तोडफोड गरेका छन् ।

बुधबार विहान काठमाण्डौको पेप्सिकोलास्थित निवासमा केही व्यक्तिरु प््रवेश गरेर तोडफोड गरेको जनाइएको छ ।

तोडफोडका विषयमा नेकपा एमाले सोलुखुम्बुले प्रेस विज्ञप्ती प्रकाशित गर्दै जनप्रतिनिधिमाथिको आक्रमण भएको भन्दै खेद प्रकट गरेको छ ।

एमाले सोलुखुम्बुका नगर अध्यक्ष डुफकुमार बास्तोलाद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता कार्य रोकी समाधानको बाटो खोज्न आग्रह गरेका छन् ।

राजभण्डारी एमालेकातर्फबाट सोलुबाट निर्वाचित सांसद हुन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved