नेपाल उद्योग तथा व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ

  • चैत २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / व्यवसायी तथा उद्योगीको संठन नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान प्रथम अधिवेशनले शिवराज श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ ।

धरान १२ पूर्वी होटलमा शनिवार आयोजित प्रथम नगरअधिवेशन भएको थियो । प्रदेशसभाका सभासद रमेश बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा व्यापारी तथा व्यवसायीहरुको हितका लागि गठन गरेको महासंघका नयाँ कार्यसमितिलाई सभासद बस्नेतले कार्यकाल शुभकामना व्यक्त गरेका थिए ।

२ बर्षे कार्यल रहने महासंघका नवनिर्वाचित अध्यक्ष शिवराज श्रेष्ठले आफ्नो कार्यकालमा व्यवसायिक हक हितका कामलाई खर्चिने बताए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved