उद्योग वाणिज्य महासंघमा साहको उमेद्वारी

  • चैत १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत्रको अन्तिममा हुने निर्वाचनमा कार्यसमितिको सदस्यमा उमेद्वारी दिने भएका छन् ।

नेपालउद्योग बाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति सदस्यमा समेत रही काम गरिसक्नु् भएको र सुनसरी उद्योग वाणिज्य संघका पूर्वु अध्यक्ष समेत रहेका साहले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला नगर सदस्यमा उमेद्वारी दिन लागेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको नि र्वाचन आ गामी २ ७ र २८ अधिवेशन हुँदैछ । सोही अधिवेशनमा पूर्वको प्रतिनिधित्व गर्दै साहले सदस्यको उमेद्वारी दिन लागेको जनाएका छन ।
उनले देशकै ठुलो र महत्वपूर्ण औद्योगिक करिडोर र औद्यागिक क्षेत्र धरान उपमहानगरपालकाभित्र पर्ने भएकोले् औद्योगिक तथा व्यवसायिक प्रवर्दन तथा उद्योगी व्यवसायीहरुको हक अधिकार स्थापनाका लागि आफ्नो उमेद्वारी भएको साहले बताएका छन ।

उनले आफूलाई जिताउन सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध समेत गरेका छन् । उनीसँगै बस्तुगत तर्फ धरानका शिव प्रसाद घिमिरेले उम्मेदवारी दिने भएका छन् ।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved