रुखले किचेर विद्यालयको भवन क्षतिग्रस्त

  • चैत १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान ५ मा निशानडाँडामा रहेको निशानदेवी आधारभूत विद्यालयमा रुख खस्दा विद्यालयको छानामा क्षति पुगेको छ ।
विद्यालय प्राङ्गणभित्र रहेको वरको रुखको भाचिएर विद्यालयको छानामा खसेको थियो ।

चैत्र १० गते राति राति ८ बजे सो घटना भएको विद्यालयका प्रअ लोकराज निरौलाले जानकारी दिए । उनका अनुसार रुखले ६ वन्डेल जस्तापातामा क्षति पु¥याएको छ ।
उनले छानासहित विद्यालयको गारो र ट्रष्टमा समेत क्षति पुर्‍याएको बताए ।

विद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण क्षतिग्रस्त टिनको छाना निर्माण गर्न नसकिएको प्रअ निरौलाले बताए ।
उनले भने–‘कोरोना संक्रमणपछि सहज बन्दा पनि विद्यालयलाई सहयोग आएको छैन,

धरान उपमहानगरपालिकाकाी तत्कालीन कावा मेयर मन्जु मण्डारी सुवेदीले सरसफाई वापत धरानका सबै सामुदायिक विद्यालयलाई दिदै आएको वार्षिक २० हजार अनुदान आव ०७९/८० देखि कटौती भएको छ ।

बजेट नभएकै कारणले क्षति भएको छाना फेर्न सकिएको छैन ।’
यस विद्यालयमा अहिले बाल विकास केन्द्र देखि कक्षा ५ सम्म ५२ जना बालबालिकाहरु अध्ययनरत छन् ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved