ग्रेडेड स्कुलमा स्पोट्र्स मिट सुरु

  • माघ २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगरस्थित गे्रडेड बोर्डिङ स्कुलमा ‘ग्रेडेड स्पोट्र्स मिट २०७९’ सुरु भएको छ ।
स्कुलले मंगलबार एक कार्यक्रमको आयोजना गरी दुई दिने स्पोर्टस् मिट सुरु गरेको हो ।

बुधबारसम्म सञ्चालन हुने स्पोट्र्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको छ । स्पोट्र्स मिटमा गणित दौड, चकलेट दौंड, दौड, डोरी तान,ज्याभ्लीङ थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी र टेवलटेनिसलगायतको खेलहरू समावेश गरिएको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए ।

उक्त स्पोट्र्स मिटमा नर्सरीदेखि कक्षा १० सम्मका करिव ६ सय विद्यार्थीहरूले भाग लिएको प्रिन्सिपल सुवालले जानकारी दिए ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कुलले प्रत्येक वर्ष यस्तो गतिविधिहरू गर्दै आएको प्रिन्सिपल सुवालले बताए । स्पोट्र्स मिटको विजेताहरूले आकर्षक ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved