लेदोङ महिला बास्केटवल प्रतियोगितामा १८ टिम सहभागि हुने

  • पुस २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /किराँत समुदायहरुको नयाँ वर्ष माघ १ यले संवत ५०८३ को अवसरमा धरान बास्केटवल संघद्वारा आयोजित यलेदोङ थी्र वाइ थी्र ओपन महिला बास्केटवल प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने भएका छन ।

पौष २९ र ३० गते हुने प्रतियोगिताको अन्तिम तयारी सार्वजनिक गर्दै १८ टिमले भाग लिने आयोजकले जनाएको हो । धरान १२ स्थित धरान मेघा कलेजको हलमा सहभागी टिमको प्रतिनिधित्वको उपस्थितिमा खेल तालिका तयार गरिएको थियो । प्रतियोगताको उद्घाटन खेल अल्ट्रा मेघा टिम र होलिल्याण्ड वि टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा इलाम टिम, विर्तामोड, झापा टिम, मोरङ टिम, धरानबाट अल्ट्रा मेघा, मेघा अल स्टार, मेघा ए, मेघा वि, होलिल्याण्ड ए, होलिल्याण्ड वि, होलिल्याण्ड सि, सियोन स्कुल, लोटस स्कुल, युवा जागृति क्लव, धरान आर्दश, डिपो, कार्मेल, चिल्ड्रेन स्कुल र मिराकल टिमले सहभागिता जनाउने छन् ।प्रतियोगिताका विजेता टिमले नगद ७ हजार र उपविजेता टिमले नगद ३ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद १ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछ

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved