विद्यालयका विद्यार्थीलाई जाडोको कपडा वितरण

  • पुस २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

दुहबी / सुनसरीको दुहवी नगरपालिकाले आफ्नो नगरमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ ।

दुहबी नगर प्रमुख बेद गछादारले सोमबार एक कार्यक्रम आयोजना गरि ३३ बिद्यालयका विद्यार्थीहरुलाई १ हजार ७२ थान स्विटर हस्तान्तरण गरेका थिए । चिसो साथै तराइमा सितलहर बढेसगै बाल शिक्षामा अध्ययनरत बालबालिकाहरु प्रभावित बनेपछि नगरपालिकाले बालबालिकाको अभिभावकत्व भुमिका निर्वाह गरेर स्वीटर वितरण गरेको हो ।

जाडोको समयमा चिसोका कारण धेरै विद्यार्थीहरुलाई न्यानो कपढा नहुदा रुघा खोकि, ज्वरो जस्ता सम्मस्याले पठनपाठनमा समस्या नआओस् भनेर दुहवी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्विटर वितरण गरेको नगर प्रमुख गच्छादारले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved