शुभलक्ष्मीको १० औ साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न

  • पुस १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

संस्थाकै भवनमा आयोजित अधिवेशनले हरिप्यारा श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन गरिएको छ । चयन गरिएका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा घनश्याम बुढाथोकी, सचिवमा राजेन्द्रप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा किशोर श्रेष्ठ चयन भएका छन् । यसैगरी सदहरुमा दुर्गा श्रेष्ठ, रामप्रसाद ढकाल र कविर भगत प्रधानाङ्ग चयन भएका छन् ।

यसैगरी संस्थाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा विज्ञान गोविन्द श्रेष्ठलाई चयन गरिएको छ भने सदस्यहरुमा पूजा कर्माचार्य र सुरेशकुमार श्रेष्ठलाई चयन गरिएको छ । यस्तै संस्थाले ऋण उपसमितिव समेत चयन गरेको छ। ऋण समितिको सदस्यमा बसन्तकुमार श्रेष्ठ र नगिनकुमार आले सर्वसम्मत चयन भएका छन्  

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved