श्रीमद्भाग्वत पुराणबाट ६ लाख भन्दा बढी संकलन

  • साउन २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान १३ फुस्रे स्थित सिद्धेश्वर शिव मन्दिर व्यवस्थापनका लागि लगाइएको श्रीमद्भाग्वत पुराण सप्ताह ज्ञान महायज्ञबाट ६ लाख ५० हजार रुपैयाँ बढी सङ्कलन भएको छ ।

सिद्धेश्वर शिव भजन किर्तन समूहको आयोजनामा साउन १८ गतेदेखि २५ गतेसम्म लगाइएको महायज्ञबाट सङ्कलित रकमले भवन निर्माण, ट्रस्ट, र मन्दिर परिसरमा ट्वाइलेट बाथरुम निर्माण गर्ने उद्देश्य रहेको सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव गौतम श्रेष्ठले जानकारी दिए ।

श्रीमद्भाग्वत पुराण सप्ताह ज्ञान महायज्ञको वाचन युवा पण्डित प्रदीप खतिवडा र उपवाचक पण्डित कौशल दाहालले गरेका थिए ।

पुजारी भवन निर्माण र मन्दिर व्यवस्थापनका लागि स्वतस्फूर्त आर्थिक सङ्कलन भएको कीर्तन टोलीकी सदस्य तथा आर्थिक सङ्कलन संयोजक कल्पना निरौलाले जानकारी दिइन् ।

२०११ सालमा कृष्ण दिलमाया चापागाई र पण्डित श्रीप्रसाद निरौला द्वारा स्थापित सिद्धेश्वर शिव मन्दिरमा विशेष गरी सोमबारका दिन भक्तजनको घुइँचो रहने गरेको मन्दिर अध्यक्ष शिवमान श्रेष्ठले जानकारी दिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved