भक्तजनलाई रोट्रयाक्टद्वारा निःशुल्क स्वास्थ्य शिविर

  • साउन १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । श्रावण महिनाको हरेक सोमबार रोट्रयाक्ट क्लब अफ धरान घोपाले रोटरी क्लब अफ धरानसँग सहकार्य गरेर निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

शिविरमा निःशुल्क सामान्य परीक्षण, निःशुल्क बीपी जाँच, निःशुल्क प्राथमिक उपचार र निःशुल्क आवश्यक औषधि उपलब्ध गराएको क्लबले जानकारी दिएको छ ।

सप्तकोशीबाट जल ल्याई पिण्डेश्वर मन्दिरमा चढाउन आएका भक्तजनहरुको सेवाका लागि क्लबले पिण्डेश्वर स्वास्थ्य शिविर राखेको छ । क्लबले जल चढाउन भक्तजनहरुको स्वाथ्यमा कमजोर देखिएमा जीवनजल, खाली खुट्टा पैदल हिडेर आएकाहरुका घाउ चोट लागेमा प्राथमिक उपचार र दुखाई कम गर्न पेनकिलर निःशुल्क वितरण गर्ने गरेको छ ।

शिवरमा डा. दीपेन्द्र यादव, रोटरियन. राजु विक, अन्जल शाह, जयप्रकाश, . प्रशान्त सापकोटा, भानु न्यौपाने, प्रगति रोका लगायतले सेवा पु¥याउदै आएका छन् ।

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved