जबरजस्ती करणी अभियोगमा दुईजना पक्राउ

  • साउन ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । इटहरी १९ की एक युवतीलाई जबजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

इटहरीकी १९ वर्षीया युवतीलाई जबरजस्ती गरेको भन्दै प्रतिष्ठित दुई व्यक्ति विनोद राउत र सुरज सुवेदीलाई प्रहरीले जनाएको हो । राउत एमाले निकट नेपाल खेलकुद महासंघका सचिव, कराते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागका उपनिर्देशक हुन् भने सुवेदी केन्द्रीय सदस्य हुन् भने विराटनगर अस्पतालका सुरक्षा विभागमा कार्यरत छन् । पीडित भनिएकी ती युवतीले जबरजस्ती करणीको आरोपमा उनीहरूविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार गत शनिबार पक्राउ परेका राउत र सुवेदीलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved