प्रेस युनियन ९ औं महाधिवेशन :सुनसरी उत्कृष्ट जिल्लाका रूपमा सम्मानित

  • साउन ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल प्रेस युनियन सुनसरी जिल्ला उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ । शुक्रवार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो ।

हेटौंडामा आयोजित प्रेस युनियनको नवौं महाधिवेशनमा नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई उत्कृष्ट जिल्लाको रूपमा सम्मानित गरेका हुन् ।IMG-20220722-WA0013

अधिकारीले युनियन सुनसरीको नेतृत्व गरेको २८ महिनामा दुई दर्जन बढी काम गरेका छन् । सञ्चारकर्मीका लागि प्रत्यक्ष रूपमा सकारात्मक काम गरेर अधिकारीको नेतृत्व उत्कृष्ट जिल्ला घोषित भएको प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताए ।

सुनसरीसहित चितवन र कैलाली जिल्लालाई पनि उत्कृष्ट जिल्ला घोषणा गरियो । शनिबारसम्म हुने महाधिवेशनको शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।IMG-20220722-WA0010

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved