अनेरास्ववियुद्वारा वृक्षारोपण

  • साउन ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ पूर्वाञ्चल स्कूल अफ इन्जिनियरिङ क्याम्पमा अध्यनरत विद्यार्थीहरुले क्याम्पस प्रांगरणमा वृक्षरोपण गरेका छन् ।

विराटनगर ३ मा क्यामपमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले वृक्षारोपण गरेको पूर्वाञ्चल स्कूल अफ इन्जिनियरिङ कमटिीका अध्यक्ष एलिश ढकालले बताए । क्याम्पसको वातावरण स्वच्छ बनाउने उद्देश्यले वृक्षारोपण गरिएको उनले बताए ।

अनेरास्ववियु केन्द्रिय सदस्य, पूर्वाञ्चल स्कूल अफ इन्जिनियरिङ क्याम्पका विशेष जिल्ला कमिटी ईन्चार्ज नवीन निरौला र ंविशेष जिल्ला कमिटी अध्यक्ष विजय पाण्डेको विशेष उपस्थितमा वृक्षारोपण गरिएको थियो । वृक्षरोपण कार्यक्रममा विशेष जिल्ला कमिटीका उपाध्यक्षरुपेश पोखरेल, उपाध्यक्ष क.भिम थापा, सह सचिव नेहा घिमिरे,अखिल मोरङ जिल्ला कमिटी सचिव विरेन्द्र घिमिरे,सह सचिव नवीन पहाडी , अनेरास्ववियु विराटनगर महानगर कमिटी सचिव विवेक बस्नेत लगायतकोा उपस्थिति रहेको थियो ।

294878760_2923105617835607_4798127647228324265_n 294830901_2923105737835595_5753511952746650243_n 294561789_2923106277835541_7512454544850537842_n 294740601_2923106221168880_5920646289428082750_n

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved