मेरिल्याण्ड कलेज देशभरिकै सातौँ स्थानमा

  • साउन २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मेरिल्याण्ड कलेजे सातौँ स्थानमा पर्न सफल भएको छ ।

नतिजा, पूर्वाधारमा लगानी, फ्याकल्टी, व्यवस्थापन, विद्यार्थीद्वारा प्राप्त उपलब्धि, अतिरिक्त क्रियाकलाप, क्यारियर विकास अवसर लगायतलाई आधार मानेर प्रत्येक वर्ष टप–२० कलेजहरुको नाम प्रकाशित गर्ने गरेको छ । सोही आधारमा यस वर्ष मेरिल्याण्ड कलेज गत वर्ष भन्दा दुई स्थान माथि उक्लिदै सातौँ स्थानमा पर्न सफल भएको छ । मेरिल्याण्ड कलेज विगत १९ वर्ष देखि सधैँ उत्कृष्ट टप–टेन कलेजमा पर्दै आएको छ । व्यवस्थापन शिक्षा मात्र पढाई हुने यस कलेज देश विदेशका विद्यार्थीको रोजाईमा परेको छ । २०५९ सालमा स्थापना भएको मेरिल्याण्डले २०औँ वसन्त यसै वर्ष पार गरेको छ । कलेजलाई अझ गुणस्तरीय प्रदान गर्दै आएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved