समाजको अध्यक्षमा बराल

  • साउन १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाली काँग्रेस सम्बद्ध प्रजातान्त्रिक विचार समाजको सातौ अधिवेशनबाट यमनाथ बरालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

समाजको धरानमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा निश्चत सुवेदी, सचिवमा कविन्द्र भट्टराई, कोषाध्यक्षमा रामदयाल यादव र सहसचिवमा सीता खतिवडा चयन भएका छन् । यसैगरी सदस्यहरुमा नारायण भट्टराई, युवराज लुइटेल, कृष्णप्रसाद गुरागाई, ओमप्रसाद ढकाल, डा महानन्द तिम्सिना, अलिम अन्सारी, प्रवीण राई, मातृका नेपाल, अनिता राई र लक्ष्मीकृष्ण श्रेष्ठ चयन भएका छन् ।

निर्वतमान अध्यक्ष जिवनकुमार राईको अध्यक्षतामा सम्पन्न सातौ अधिवेशनको प्रमुख अथिति समाजका पूर्व केन्द्रीय अध्यक्ष केदारनरसिंह केसी रहनु भएको थियो । कार्यक्रममा समाजका सस्थापक अध्यक्ष शिवनारायण साहलाई सम्मान समेत गरिएको थियो । उनलाई संस्थाको संस्थापक सचिव, उपाध्यक्ष हुँदै २०६६ देखि २०७२ समम अध्यक्षको भ”मिका निर्वाह गर्दा समाजको विकासमा उल्लेख्य योगदान गरेको भन्दै समाजल सम्मान गरेको हो ।

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved