नाङ्लो रेस्टुरेन्टमा आगलागी

  • असार ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरको एक रेस्टुरेन्टमा आगलागी भएको छ ।

विराटनगर २ मा नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको हो । इश्वर बास्कोटले संचालन गरेको रेस्टुरेन्टमा अचानक विहीबार दिउँसो १२ बजे आगलागी भएको थियोे ।

आगलागी भएर रेस्टुरेन्ट पूर्ण रुपमा क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए । उनका अनुसार विराटनगर महानगरपालिकाको २ वटा दमकलले आगोलागी भएको दुइ घण्टापछि आगो नियन्त्रणमा लिएको लिइएको थियो । होटलको ग्यास सिलेन्डरको पाइपल लिकेज भएर आगोलागी भएको प्रहरीले जनाएको छ ।

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved