युएनको सेफ प्रतियोगिता सम्पन्न

  • असार ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेशस्तरीय सेफ प्रतियोगिता इटहरीको स्किल कलेज इटहरीका विद्यार्थी समूहले जितेका छन् ।

धरान १६ मा रहेको कलेजको हाताभित्र सोमबार सम्पन्न प्रतियोगितामा स्किल कलेजका नबिन खड्का र इक्सा लिम्बुको समुह पहिलो भएको हो ।

यु.एन.कलेज बि.एच.एम.बिभागको आयोजनामा भएको प्रतियोगीतामा प्रीमियम कलेज इटहरीका राहुल धमला र बिपना कार्कीको समुह द्वितीय र नबोदय बिद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल(प्लस टु) धरानका याङ्जि शेर्पा र लक्ष्मी पोख्रेलको समुह तृतीय भएका छन् ।

पहिलो हुने समुहले ५० हजार रुपैया नगद, यु.एन.कलेजमा बि.एच.एम.पढ्न ५० हजार बराबरको छात्रबृत्ति,े द्वितीय हुने समूहले ३० हजार रुपैया नगद, बि.एच.एम.पढ्नको लागि ३० हजार रुपैया बराबरको छात्रबृत्ति, तृतीय हुने समुहले २० हजार रुपैया नगद, यु.एन.कलेजमा बि.एच.एम.पढनको लागि २० हजार रुपैया बराबरको छात्रबृत्तिका साथै ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

प्रतियोगिताम विजेता, उपविजेता तथा तृतीय हुने समूहलाई यु.एन.कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, कलेजका म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, निर्णायकद्वय ग्लोबल नेप्लिज सेफ फेडरेसन प्रदेस न.१ का अध्यक्ष निरज श्रेष्ठ र फेडरेसनका सुनसरी अध्यक्ष प्रेम लिम्बुले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ४ वटा कलेजका ६ समुहहरु सहभागी थिए ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved