मधु निरौलाको सान्दार “कमब्याक” जोसँग ६ मतले हारे उनैलाई ३ सय ६५ले हराए

  • जेठ ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

झापाः झापाको मेचीनगर नगरपालिका १२ नं. वडाको अन्तिम मत परिणाम सार्वजनिक भएसकेकोे छ । ७४ को स्थानीय तह निर्वाचनमा जोसँग ६ मतान्तरले मधु निरौलाले पराजय भोगे उनै नरेन्द्र धिमाललाई ३ सय ६५ मतान्तरले पछि पार्दै निरौला विजयी भएका हुन् ।

७४ को स्थानीयतह निर्वाचनमा झिनो मतान्तरले पराजय भोगेका निरौलाले ७९ को निर्वाचनमा सान्दार विजयी प्राप्त गरेका छन् । सो वडामा नेकपा एमालेको प्यानलै विजयी भएका छन् ।
एमालेका निरौलाले १ हजार ४ सय ६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नरेन्द्र धिमालले १ हजार १ सय १ मत प्राप्त गरे ।

जम्मा १५ वटा वडा रहेको मेचिनगरमा हालसम्म ८ वटा वडामा नेकपा एमाले विजयी बनेको छ भने नेपाली कांग्रेस र माओवादीले एक एक वडा विजयी हासिल गरेका छन् ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved