लायन्स क्लवद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • वैशाख २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लायन्स क्लव अफ धरान बुढासुब्वाले रक्तदान कार्यक्रम सम्पन्न गरको छ । विश्व रेडक्रस दिवस तथा क्लवको १३ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । आइतवार, धरान ९ स्थिति फेण्डर्स गार्डेन रेष्टुरेन्टको प्रांगणमा सम्पन्न कार्यकममा ७१ प्रिन्ट रगत संकलन भएको कार्यकम संयोजक लोकेन्द्र श्रेष्ठले बताए । स्थानीय चुनावको अवस्थामा रगतको अभाव भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष प्रेमराज शाक्यले बताए ।

कार्यकममा लाइन्स क्लव डिस्टिक ३२५ ए वान का इभेन्ट म्यानेजमेन्ट चिफ दिपेन्द्र निरौला, इम्प्याम्ट एरिया चिफ शान्ती श्रेष्ठ, रिजित चियर पसेन कविता लिम्बु, जोन चियर पर्सन मान भगत चाम्लिङ र आभा सुवाल लगायतको उपस्थिति रहेको थियो ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved