एमाले उम्मेद्वारलाई मतदाताको सुुझाब ‘हल्लाको पछि नलाग्नुु,’

  • वैशाख १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

 
धरान । नेकपा एमालेका मेयरका उमेद्धार मञ्जुु भण्डारी र उप मेयर पदम इस्वो शुुक्रबार धरान–१६को घर दैलो अभियानमा थिए ।भोट माग्दै जाने क्रममा एकजना मतदाताले मन्जुु भन्डारी छेउमै गएर भने ‘ धरानमा धेरै कामको सुुरुवात गरेकी छौ,काम गर्ने तरिका पनि सिक्यौ,अब जितेर गएपछि सबै योजना पुुरा गर्नुु । उनले अर्कोकुुरा पनि थपे ‘बेलाबेला कर्मचारीले दुुख दिने गरेका छन् त्यतापनि ध्यान दिने गर्नुु ।’

received_404533684826145

अर्की मतदाताले पनि भनिन् ‘अब पिच बाटो मात्र हैन हाम्रा छोराछोरीले पैसा कमाउने गरिका योजना ल्याउनुु पर्छ ।एक जना युुवाले उपमेयरका उमेद्धार पदम इस्वो लाई भने ‘दाई तपाई त वकिल हो,जनतालाई भेदभाब नगरी काम गर्नुु होला । अहिले एमालेको घरदैलो अभियानमा उमेद्धारले मतदातासँग अन्र्तकृया गर्ने र सुुझाब लिने काम पनि गर्दै आएका छन् ।

धेरै मतदातालाई भ्रम छर्ने काम भएको रहेछ हामीले मदतालाई बास्तविकता बुुझाएका छौ मेयरकी उमेद्धार भण्डारीले भनिन् ‘ आरोप लगाउने सँग प्रमाण मागिदिनुु होला भनेको छुु ।’हिजोका दिनमा बोलेका सबै काम पुुरा गर्न सकिने होला,अबको पाँच बर्षमा धरानलाई उत्कृष्ट बनाएर देखाउछुु भनेर प्रतिबद्धता जनाएकी छुु उनले भनिन् । खानेपानीको विषयमा धेरै जिज्ञासा आयो,मैले मतदातालाई भनेको छुु,अहिले खानेपानी राम्रै उत्पादन भएको छ तर किन वितरण नभएको हो आफैले बुुझ्न सकिन भनेकी छुु ।

उपमेयरका उमेद्धार पदम इस्वो ले अब धरानलाई भौतिक तथा आर्थिक रुपमा विकास गर्न एमालेले बनाएको निती अनुुसार विकास गर्ने बताए । धरानका सुुकुम्बासीर्लाइ नगरबासी बनाउने अभियान हामीले नै सुरु गरेका छौ,अबको पाँच बर्षमा त्यो पुुरा गछौ उनले भने ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved