धरान: धरानमा गठबन्धनकको तर्फबाट नेकपा मओवादीका अइन्द्र बिक्रम बेघाले उपमेयरको टिकट पाएका छन् ।
७४ सालको स्थानीय तहको निर्वाचनमा मओवादीको तर्फबाट मेयरको उम्मेद्वारा रहेका बेघालाई पुनः उपमेयरमा दोहो¥याउने निर्णय भएको मओवादीका नगर अध्यक्ष मनोज भट्टराईले बेघाले टिकट पाएको पुष्टि गरेका हुन् ।