टिकट नपाएपछि धरान १४ का वडाध्यक्षले छाडे काँग्रेस, राप्रपाबाट उम्मेद्वार बन्दै

  • वैशाख १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  नेपाली काँग्रेसका नेता तथा १४ नं वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले नेपाली काँग्रेस छाडेका छन् । पार्टीले वैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनमा पार्टीका तर्फबाट श्याम श्रेष्ठलाई टिकट दिए सँगै उनी राप्रपाबाट उम्मेद्वार बन्न लागेका हुन् ।

यस विषयमा भट्टराई सँग बुुझ्न सम्पर्क गर्दा उनले छलफल चलिरहेकाले अहिले केही नबोल्ने बताए । उनि निकट स्रोतका अनुसारा भट्टराई काँग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस धरानका प्रभावशाली नेताको छबि बनाएका भट्टराई को यो निर्णयले काँग्रेसलाई प्रभाव पर्ने देखिएको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved