इटहरीको मेयरमा दुई स्वतन्त्र सहित सात

  • वैशाख १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीको इटहरीमा पहिलो दिनको मनोनयनमा मेयर पदमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुई स्वतन्त्र र ५ साना दलका उम्मेवारले मनोनयन दर्ता गराएका हुन् ।

पहिलो दिनको उम्मेदवार मनोनयनमा मेयरमा पदम अधिकारी र डिल्लीराम दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दलगत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भिमकुमार लिम्बु, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट दिपेन्द्र राई, मौलिक जरोकिलो पार्टीबाट मेयरमा रामेश्वर थापाले उम्मेदवारी दिएका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट अक्षय कुमार चौधरी र खम्बुवान राष्ट्रिय मोर्चा नेपालबाट देशमाया राईले मेयरमा उम्मेदवारी दिएकी छन् ।

उपमेयरमा २ जनाको उम्मेदवारी परेको छ । सरिता दुलालले मौलिक जरोकिलो पार्टीबाट र दिलिता लिम्बुले संघीय लोकतान्त्रिक राष्ट्रियय मंचबाट उपमेयरमा उम्मेदवारी दिएकी हुन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved