एभरेष्टद्वारा विद्यार्थीलाई पुरस्कार वितरण

  • चैत २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगर ५ स्थित एभरेष्ट कलेजले विभिन्न प्रतियोगिताहरुमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

कलेजमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि वार्षिक पुरस्कार वितरण गरेको हो । कलेजले लिएको आन्तरिक परिक्षा तथा खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो । कलेजले फुटबल, बास्केटबल, भलिबल, टेवलटेनिस र बादविवाद लगायतको खेल खेलाएको कलेजले जनाएको छ ।

विजेता सवैलाई कलेजका संस्थापक प्रिन्सिपल तथा प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष टिकाराम पुरीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा प्रिन्सिपल पुरीले खेलले मानिसलाई सहकार्य, सहअस्तीत्व, जित र हारको महत्व सिकाउँने परिपक्व बन्न सिकाउँने बताए ।

विद्यार्थीको पहिलो जिम्मेबारी भनेको अध्ययन भएकोले खेलसँगै अध्ययनलाई सफलतापूर्वक अगाडि पु¥याउनु पर्नेमा जोड दिए । एभरेष्ट कलेजले निकट भविश्यमा राष्ट्रिय स्तरको बास्केटबल प्रतियोगिताको आयोजना गर्ने प्रिन्सिपल पुरीले जानकारी दिए ।

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved