अनेरास्ववियुद्वारा ग्रामथानमा अनोज खवासको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन

  • चैत २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ÷ नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ग्रामथानले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जिल्लाका सबै स्थानीयतहरुमा निर्वाचन केन्द्रीत गतिविधि अघि बढाउन जिल्ला कमिटिको अभियान अनुसार नै अनोज खवासको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।

जिल्ला कमिटीको निर्णय अनुसार नै स्थानीयतमा निर्वाचन परिचालन कमिटीको निमार्ण गरिएको जिल्ला कमिटी सदस्य एलिश ओझाले जानकारी दिए ।

जिल्ला कमिटी अध्यक्ष तुलसी घिमिरेले जिल्लाका सबै स्थानीयतहरुमा कमिटीको निमार्ण गरि आसन्न निर्वाचनमा पार्टीलाई बिजय गराउने उद्धेश्यले सबै स्थानीयतहरुमा चैत्र ३० गते सम्म पलिका स्तरीय कमिटी निमार्ण गरि सशक्त ढंगले चुनावी मैदानमा उत्रने योजना रहेको बताए ।

कमिटीले विद्यार्थीका शैक्षिक मुद्दा, युवा उद्यमशीलता केन्द्रीत रहेर स्थानीय पार्टीको घोषणापत्र निमार्ण सहयोग गर्ने सहयोग गर्ने अध्यक्ष घिमिरेले बताए ।

278131448_3103755639879010_8161211997540768023_n

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved