धरान मोडल कलेजका बिद्यार्थी र झीगु समाजका पदाधिकारी बीज अन्तरक्रिया सम्पन्न

  • चैत २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान मोडल कलेजका वी एस डब्लु का बिधार्थीहरु तथा झीगु समाजका पदाधिकारीको वीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

शुक्रवार धरान ३ स्थिति समाजको सचिवालयमा सम्पन्न कार्यक्रममा अध्यक्ष मोहनकाजी शाक्यले संस्थाको कार्यकम र योजना बारे जानकारी गराए ।  धरान मोडल कलेजका वि.एस्.डब्लु. डिपार्टमेन्ट प्रमुख विष्णु खनालले बिद्यार्थीहरुको फिल्डकार्य अन्तरगत अन्तरक्रिया गरिएको जानकारी गराए ।

कौशिकी क्याम्पसका प्रशा मोहन श्रेष्ठले संस्थाको प्रोफाइल बनाउन सहकार्य गर्न सकिने बताए ।

कार्यक्रममा बिद्यार्थीहरूले सामाज सेवा र सामाजिक कार्यको विषयमा अन्तरवर्ता लिई व्यक्तिगत विवरण समेत तयार पारेक थिए। झीगु समाजका पूर्व अध्यक्ष बालकृष्ण हलुवाई, नरेश शाक्य, सुरेन्द्र स्थापित र सल्लाहकार अशोक ताम्राकार लगायतका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved