पत्रकार लम्साललाई सम्मान 

  • चैत ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पछाडी पारिएको दलित समुदायको हक अधिकारका लागि निरन्तर कलम चलाउदै आएका पत्रकार गणेश लम्साललाई सम्मान गरिएको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा ७ र ८ गते सम्पन्न पहिलो दलित जनप्रतिनिधिहरुको भेलामा नयाँपत्रिक दैनिकका प्रदेश १ का समाचार ब्युरो प्रमुख पत्रकार लम्साल सम्मानित भएका हुन । ५७ औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस ( २१ मार्च) को अवसरमा प्रदेश १ सरकार, समता फाउण्डेसन र रिडेफ नेपालले संयुक्त्त रुपमा अधिकार सुनिश्चित गराउनका लागि कार्यक्रम आयोजना गरिएको थियो । दलित जनप्रतिनिधिहरुको भेलामा पत्रकार लम्साललाई प्रदेश १ का प्रमुख परसुराम खापुङग, समाजिक विकास मन्त्री राजन राई र स्वास्थ्य मन्त्री जयराम यादवले उदघाटन सत्रमा सोमवार नगद र प्रमाणपत्र सहित सम्मान गरेका थिए ।  

पत्रकार लम्सालले पछाडी पारिएको दलित समुदायको हक अधिकारका पक्षमा निरन्तर मुलधारका आमसञ्चार माध्यमहरुमा समाचार, फिचर र लेखहरु प्रकाशन गर्दै आएका छन ।

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

तीन शीर्ष नेताको बैठ ...

काठमाडौं/ समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved