पुस्तकालयलाई २२ थान पुस्तक प्रदान

  • चैत २, २०७८
  • " स्नेहा श्रेष्ठ"
alt

धरान । धरान ३ स्थित युवा संजाल पुस्तकालयलाई दुई युवाले २२ वटा पुस्तक प्रदान गरेका छन् ।

धरान १६ निवासी गगन नेपाली र कवि विजय घिमिरेले पुस्तक प्रदान गरेका हुन् । नेपालीले आफ्नो छोरा १२ औं महिना पुगेको अवसरमा १२ वटा नै पुस्तक प्रदान गरेका थिए भने कवि घिमिरेले १० वटा पुस्तक प्रदान गरेका थिए ।

अध्ययनबाट युवाहरुलाई परिवर्तन गर्न सकिने भएकाले पुस्तकालयलाई पुस्तक प्रदान गरिएको घिमिरेले बताए । पुस्तकालयका सदस्यहरुले निःशुल्क रुपमा पुस्तक पढने गरेका छन् । विभिन्न अवसरहरुमा पुस्तक प्रदान गर्न सकिने संजालका शान्तिराम राईले बताए । 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved