दुर्घटनामा परी १ जनाको मृत्यु ३ जना घाइते

  • फागुन ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

धरान । उदयपुर गढी गाँउपालिका ७ बाघखोर कोल्टे सडक खण्डमा मंगलवार साँझ टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर बालुवा बोकेर जाँदै गरेको अवस्थामा अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

टिपरमा सवार रहेका ४ जना घाईते मध्ये चारैजनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएकोमा उपचारका क्रममा स्थानीय १९ बर्षीय उज्वल खपाङगीको मृत्यु भएको प्रहरीले बताएको छ ।

अन्य घाईतेहरुको उपचार भईरहेको साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved