अरुण नदीको किनारमा पुरुषको शव फेला

  • माघ २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान। महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित अरूण नदीको किनारमा एक पुरुषको शव फेला परेका छ ।

नदीको किनारमा करिब ४५ वर्षीय पुरुषको शव शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । ती पुरुष गोरो वर्णको, पातलो शरीर भएको, छोटो कपाल, रातो रंगको हाफ भेष्ट, कालो रंगको हाफ पेन्ट लगाएको, मंगोलियन अनुहार भएको, उचाई करिब ५.५ इन्च भएको कार्कीले बताए ।

शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको डिएसपी कार्कीले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved