प्रदेश १ का मुख्यमन्त्रीलाई कालो झण्डा

  • माघ २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ । भागण्डा मिलाउनै लागि मन्त्री थप गर्ने र मन्त्रालय ट्क्र्याएको विरोधमा एमाले निकट विद्यार्थी संठठन अनेरास्ववियुले विरोध गर्दै प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाएका छन् ।
अनेरास्ववियुका कार्यकर्ताले मुख्यमन्त्री राईलाई काठमाडौंदेखि विराटनगर आउने क्रममा कालो झण्डा देखाउने प्रयास गरेका हुन् । ठूलो संख्यामा परिचालित प्रहरीले उनीहरूलाई कालो झण्डा देखाउन रोकेका थिए । तर, मुख्यमन्त्री राईको गाडी क्रस गरिसकेपछि विद्यार्थीहरूले कालो झण्डा देखाउदै नाराबाजी गरेका थिए ।

IMG_2889 IMG_2891

उनीहरुले प्रदेश १ मा मन्त्रीहरू थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको निर्वाचनमा समयमै गर्न अविलम्ब मिति तोकिनुपर्ने भन्दै केन्द्र र प्रदेशका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कामर्यक्रम अघि सारिएको अनेरास्ववियुका विद्यार्थीहरु बताउँछन् ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved