मोरङ व्यापार संघको सदस्य पदको निर्वाचन सम्पन्न

  • पुस २१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ मोरङ व्यापार संघको ३३ औं कार्यकारिणी समितिको सदस्य पदका लागि मंगलबार निर्वाचन सम्पन्न भएको छ ।

संघको पदाधिकारी निर्वाचनका लागि बनेको आयोगका अनुसार उम्मेदवारहरु सर्वसम्मत निर्वाचित भएका हुन् । कार्यकारिणी समितिको सदस्य पदका लागि परेको वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना उम्मेदवार निर्विरोध भएका हुन् । संघको विधान, नियमावली अनुसार उम्मेदवारी परेकाले निर्विरोध भएको आयोगले जनाएको छ ।

निर्वाचनबाट वाणिज्य तर्फ देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिल कुमार साह, विनित सिंघानियां, सुशिल सुराना र राजेश अग्रवाल रहेका छन् भने उद्योग तर्फ नवीन रिजाल, आशिष जाजु, दिपेश सुवेदी, अमित सारडा, अनुपम राठी, विकास कुमार बेगवानी, पवन राठी र अनिल सारडा रहेका छन् ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved