कोशीपत्रका समाचार सम्पादकलाई पितृशोक

  • पुस १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ कोशीपत्र राष्ट्रिय दैनिकका समाचार सम्पादक गोबिन्द बस्नेतलाई पितृशोक परेको छ । उनका बुबा खड्ग बहादुर बस्नेतको ७५ वर्षको उमेरमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । उनको ब्रेन हेमरेजका कारण मृत्यु भएको छ । उनी विगत ६ वर्ष देखि सुगर, प्रेसर सहित कोलस्ट्रोलका बिरामी थिए ।

मंसिर २ गते घरमै एक्कासी लडे पछि उनलाई प्रतिष्ठान लगिएको थियो । तत्काल चेकजाँचका क्रममा कोरोना पोजिटिभ देखिए पछि घरमै ल्याइएको थियो । तर स्वास्थ्यमा झन समस्या आउन थाले पछि पुनः अस्पताल लगिएको थियो । स्वास्थ्य समस्या बढ्दै गए पछि ४३ दिन अस्पताल भर्ना गरिएको थियो । उनको अत्येष्टि बुधबारनै धरान १५ स्थित खत्रीधारामा गरिएको छ ।

उनका दुई छोरा छन् । जेठा छोरा गोबिन्द बस्नेत विगत दुई दशक देखि विभिन्न संचारमाध्यमहरुमा कार्यरत छन् । धरान १५ स्थित सुनगाभा मार्गमा ४८ साल देखि बस्दै आएका हुन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved