वैरेनी गल्छीमा मोटरहेडको आधिकारीक मर्मत केन्द्रको उद्घाटन

  • मंसिर २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपाली यूवा चर्चित मोटरहेड ब्राण्डको अधिकारीक वितरक एस.एल. आर टेक्नो एण्ड टे«ड प्रालिले आफ्नो आधिकारीक मर्मत केन्द्र थप गरेको छ । यसै क्रममा कम्पनीले मंगलबार धादिङको बैरेनी गल्छीमा आफ्नो आधिकारीक मर्मत केन्द्र विस्तार गरेको हो ।

एक समारोहका बीच वडाध्यक्ष राज श्रेष्ठले मर्मत केन्दको उद्घाटन गरेका हुन् । बीस वर्षदेखी यसै क्षेत्रमा रहेर काम गरिरहेका रमेश श्रेष्ठलाई कम्पनीले आधिकारीक्ता प्रदान गरेको कम्पनीका जेनेरल मेनेजर उज्जवल जोशीले बताए । श्रेष्ठले विगत २० वर्षदेखी यसै क्षेत्रमा रहेर काम गरीरहेका उनले धेरै कम्पनीका बाइकहरुको विषयमा आफू जानकर रहेको र विगत ५ वर्षदेखी यस कम्पनी आवद्ध रहेको उनले बताए ।

 

266023529_421206959548466_289952146467412332_n 266186931_1265372590642857_1901573579547078957_n 267362377_586911772381225_8757214987297319936_n

उनले हेर्दा नया लुस, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका वाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस ब्राण्डका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै हाइवे राइडरहरुलाई सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने बताए । कम्पनीले मर्मत केन्द्र उद्घाटनको अवसरमा २ दिन एक्सचेञ्ज क्याम्प समेत सञ्चालन गर्ने भएको छ ।

जसमा नगद खरीदमा रु १० हाजर छुट, फाइनान्समा रु. ७,हजार छुट र एक्सचेञ्ज गर्दा बजार मूल्याकनमा थप रु १५ हजार सुविधा रहेको छ । यसका साथै पार्ट्स सर्भिसमा विशेष छुटको सुविधा र जनसुकै ब्राण्डका बाइक ल्याउदा फ्रि–वासको व्यवस्था समेत गरिएको छ । कम्पनीले यस कार्यक्रममा सहभागी हुन ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था समेत गरेको छ ।

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved