सडक बालबालिकालाई जाडोको लुगा वितरण

  • मंसिर १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ रोट्रयाक्ट क्लब अफ धरान घोपाले शनिबार सडक बालबालिका र विपन्न क्षेत्रका बासिन्दाहरूलाई चिसोबाट बच्न “सेयर द वार्मथ” परियोजना अन्तर्गत जाडोको लुगा संकलन गरी वितरण गरेका छ ।
कार्यक्रमको सुरुवात “फरक रूपमा सक्षम घर” छाताचोकबाट भएको थियो ।

करिब ३० जना (पुरुष र महिला) लाई एक जोडी पोशाक, स्वेटर, ज्याकेट तथा अन्य लुगा प्रदान गरिएको थियो । पछि प्रयोग गर्न सकिने थरि थप कपडाहरु “फरक रूपमा सक्षम घर”लाई प्रदान गरिएको थियो ।

लुगाहरू वि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरू, विभिन्न संकायहरू र रोटेरियनहरूबाट सङ्कलन गरिएको थियो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved