लुथरन सामुदायिकद्वारा स्वास्थ्य सामाग्री बितरण

  • मंसिर १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

रंगेली/ मोरङको सुनवर्सी नगरपालिका र धनपालथान गाउँ पालिका लाई लुथरन समुदायिक कल्याण समाज द्वारा मेडिकल तथा सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

लुथरन विश्व फेडेरेसनको आर्थिक सहयोग तथा एल.सी. डब्लू एसको सहयोगमा सुनवर्षी नगरपालिकाको अमरदहमा र धनपालथान गाउँपालीकामा लैङगीक तथा वालमैत्री हेन्डस स्टेशन तथा केन्ट वाटर प्युरिफाइर, सर्जिकल ग्लोब्स, पल्स अक्सिमिटर, सेनिटाइजर, एम एल.थर्मल, हयाण्ड सेनिटाइजेसन मेसिन, सैनिटाइजेसन फगिंग मेसिन, सर्जिकल मास्क, के एन मास्क, साबन, झ्याण्ड बास, याण्ड बास, पीपीइ सेट गरि ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved