पार्टीको महाधिवेशन चलिरहँदा भीम आचार्य आइसोलेसनमा

  • मंसिर ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्वीर

धरान/ पार्टीको १० औं महाधिवेशन चलिरहेको बेला एमालेकै प्रभावशाली नेता भीम आचार्य भने होटल आइसोलेसनमा बसेका छन् ।
महाधिवेशनका लागि चितवन पुगेका आचार्यलाई कोरोना संक्रमण पुष्टि भएसगै त्यहाँ स्थित होटल सेभन स्टारमै आइसोलेशनमा बसेका हुन् ।

आचार्यका स्कीय सचिव अनिल राजधामीले काठमाण्डौंबाट सञ्चालित सेतोपाटीडटकम सग कुरा गर्दै उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

नेकपा एमालेका प्रभावशाली नेताका रुपमा रहेका आचार्य ९ औं माहधिवेशनमा सचिव पदमा निर्वाचित भएका थिए । १० औं महाधिवेशनमा समेत पदाधिकारीको आकांक्षीका रुपमा हेरिएका उनले अहिले सम्म कुनै पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छैनन् । उनि प्रदेश नं. १ का निवर्तमान मुख्यमन्त्री समेत रहेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved