शिवमाया तुम्बाहाङफे एमाले सचिवमा उम्मेद्वाराी दिने

  • मंसिर १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ एमाले की केन्द्री सदस्य तथा पूर्व उपसभामुख र पूर्वमन्त्री समेत रहेकी शिबमाया तुम्बाहाङफेले पार्टी १० औं महाधिवेशनमा सचिवमा उम्मेद्वारी दिने भएकी छिन् ।

उनले काठमाण्डौंबाट सञ्चालित सञ्चारमाध्यम सेतोपाटी सग कुरा गर्दै आफुले उम्मेद्वारी दिने बताएकी हुन् ।
उक्त सञ्चारमाध्यम सग कुरा गर्दै उनले ‘पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्ने, महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राख्न नहुने र नेतृत्व तहमा पनि पुर्‍याउनुपर्ने बताएको सो सञ्चारमाध्यमले जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved