रंगेली प्रहरीद्वारा १६ केजी गाँजा बरामद

  • मंसिर ५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

रंगेली/ ईलाका प्रहरी कार्यालय रंगेलीले १६ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका १ स्थित बिशाल बजार चौक नजिकै बाट उत्तर बाट दक्षिण तर्फ जाँदै गरेको को १ ह ४८०२ नंम्बरको टेम्पो लाई सखरदिना को गस्ती टोलीले चेकजाँच गर्ने क्रममा १६ केजी गाँजा बरामद गरेको हो ।

IMG-20211121-WA0003

प्रहरीले टेम्पो चालक बेलबारी नगरपालीका ३ बस्ने वर्ष २४ को बुद्दराज राई र टेम्पो सहित नियन्त्रणमा लिएको छ । थप अनुसन्धान का लागि ईलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved