प्रदेश सभा बैठक भोली सम्मका लागि स्थगित

  • कार्तिक ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान।मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठक भोली सम्मका लागि स्थिगित भएको छ ।

प्रतिपक्षिको दलका सांसदहरुको उपस्थिती नभएकाले सभामुद प्रदिप कुमार भण्डारीले बैठक भोली ११ः३० सम्मको लागि स्थगित गरेका हुन् ।
मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रस्ताव गत कार्तिक २७ गते नै प्रदेशसभामा दर्ता गरएाका थिए । विश्वासको मत लिनु २ दिन अघि प्रस्ताव दर्ता गराउनु पर्ने प्रावधान अनुसारनै मुख्यमन्त्री राईले प्रस्ताव दर्ता गराएका थिए ।

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved