‘परमादेश सरकारले सय दिनमा सिन्को भाँचेन’

  • कार्तिक १०, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ संबिधान सभाका अध्यक्ष तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले परमादेश सरकारले सय दिनमा सिन्को पनि भाच्न नसकेको बताएका छन ।

इलाममा नेकपा एमाले अधिबेशनको उद्घाटन गर्दै नेम्वाङले सरकारले सय दिनमा सिन्को पनि भाच्न नसकेको बताएका हुन । परमादेश सरकारले ८८ दिनमा सरकारलाई पुर्णता दिएर एउटा काम गर्यो तर त्यो पनि तीन दिनसम्म नटिकेको भन्दै भुमी आयोग, सडक योजना, बजेट होलिडेका नाममा जनमैत्री योजना लगायत खारेज गरेर जनविरोधी काम गरेको आरोप लगाए ।

वर्तमान सरकार जनादेशबाट आउन नसकेको भन्दै विश्वकै इतिहासमा सर्बोच्च अदालतको आदेशमा नेपालमा बनेकोमा सर्वोच्चको भुमिकाबारे आफुले केही भन्नु नपर्ने बताए । जनताले एमालेलाई झ्याल र भ्यान्टीलेशनबाट आउन जनादेश नदिएको भन्दै आगामी निर्वाचनमा मुल ढोकाबाट सिंहदरबार छिर्ने ठोकुवा गरे । पार्टी ब्यबसाय नभई सामाजिक सेवाको क्षेत्र भएकाले ब्यक्ति भन्दा पार्टी ठुलो र पार्टी भन्दा देश ठुलो हुनेमा कार्यकर्तालाई सोही अनुसार लाग्न आग्रह गरे ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved