यामाहाले ल्यायो दशै पर्व उपहार योजना

  • भदौ २८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ सर्वसाधारणको रोजाईमा परेको यामाहा कम्पनिले नेपालीहरुको महान चाड दशैको अवसरमा विशेष उपहार योजना ल्याएको छ ।
कम्पनीले दशैको अवसर पारेर ‘रेस फर एस अफर’ शुरु गरेको हो ।
मोटरसाइकल तथा स्कुटर पारखीहरुका लागि अत्यन्तै लोकप्रिय मानिएको यामाहाको स्कुटर तथा मोटरसाइक पारखीहरुहरुका लागि यामाहा कम्पनीले दशैमा ‘रेस फर एस अफर’ ल्याएको धरानस्थित यमाहाको आधिकारिक विक्रेता विजयपुर टे«डर्सले जनाएको छ । ट्रेडर्सका अनुसार यो अफर अफर यही भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कुटरको खरीदमा लागू गरिएको जनाएको छ ।
योजनाअन्तर्गत उपभोक्ताहरुले यामाहा खरीद गर्दा तत्कालै स्योर सट उपहारमा नगद ८ हजारदेखि देखि१ लाखसम्मको पुरस्कार छुट प्राप्तगर्न सक्नु हुनेछ भनें लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्कातास जित्न सक्नेछन् ।
यतिमात्र हैन बम्पर पुरस्कार त छँदैछ बम्पर पुरस्कार विजेताउपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नेछन् ।
यो उपहार देशव्यापी रुपमा रहेको यमाहा कम्पनीले जनाएको छ । योजनाको बारेमा जानकारी दिंदैं मएडब्लुका बजार प्रबन्धक राजु क्षेत्रीले भने ‘हामी सधैं उपभोक्ताहरुकालागि उत्साहजनक योजना तथा सेवाहरु उपलब्ध गराउन तत्पर रहन्छौं ।
यसै सन्दर्भमा यसपटक वर्तमान सन्दर्भकै सबैभन्दा राम्रो उपहार योजना हामीले उपभोक्ताहरु समक्ष पेश गरेका छौं । यो योजनाबाट हाम्रा उपभोक्ताहरु लाभान्वित हुनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved