विजयपुरको साधारणसभा सम्पन्न

  • साउन ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान\ विजयपुर बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाले शनिवार स होटल धरान किचनमा सम्पन्न गरेको हो । साधारणसभामा अध्यक्ष नविन सुब्बा मेन्याइ्ंवोले प्रगति तथा कार्य योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सञ्चालक समिति सदस्य नविन पराजुलीले गरेका थिए ।

कार्यक्रममा निर्मल याक्थुम्बाले आ.व. ०७८÷७९ को आर्थिक प्रतिवेदन पेश गरेका थिए । याक्थुङबाले प्रस्तुत प्रतिवेदनमा कोविड र लकडाउनका वावजुत पनि यसवर्ष संस्था मुनाफामा गएको बताएका थिए । उनले मुनाको विभिन्न कोषहरुमा डिभिजन गरी सेयर लाभांसमा ४५ प्रतिशत र कर्मचारि वोनसमा १० प्रतिशत वितरण गरेको बताए ।

साधारणसभाको उद्घाटन जिल्ला सहकारी संघ सुनसरीका बरिष्ठ उपाध्यक्ष नरेश ईवारमले गरेका थिए । उनले यस्तो विषम परिस्थतिमा पनि संस्र्था नाफामा गएकोमा बधाई दिएका थिए । कार्यक्रममा उत्कृष्ठ ऋणी , उत्कृष्ठ बचत कर्ता तथा स्कुलमा ८५.५ प्रतिशत ल्याई प्रथम हुनु हुने वालिकालाई पनि सम्मान संस्था गरेको थियो । कार्यक्रमको सञ्चालन प्रनिता लिम्बले गरेकी थिइन् ।

234479592_173335411532275_5885404816816328850_n 234720240_131620385815348_1647565388256234498_n 232861795_225915919477004_5442153838231921112_n

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved