बेलबारीमा मंगलबार देखी लकडाउन

  • साउन १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बेलबारी / कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि बेलबारी नगरपालिकामा १९ गते देखी २५ गते सम्म लकडाउन गरीने भएको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण समितिको बैठले एक हप्ता सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

१९ गते राति १२ बजे देखी २५ गते राति १२ बजे सम्म लकडाउन गर्ने समितिले निर्णय गरेको छ । लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पुर्ण उद्योग पसल करकारखाना, निजि तथा सरकारी कार्यालयहरु, र बैक बितिय सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

लकडाउनको पालना गर्न गराउन समेत नगरपालिकाले नगरवासिमा आग्रह गरेको छ । अत्याआवश्यक काम बाहेक अन्य काममा घर भन्दा बाहिर ननिस्कन समेत नगरपालिकाले नगरवासिमा आग्रह गरेको छ ।

बैठक बेलबारी नगरपालिकाका नगर प्रमुख तथा कोरोना रोग रोगथाम नियन्त्रण समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बैठक बसेको थियो । मोरङका केहि स्थानियतहले कोरोना सक्रमितको सख्या बढेपछि लकडाउन गर्न थालेका छन ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved