विराटनगरको महेन्द्र चोकमा युवकको शव फेला

  • साउन ५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगर्रका एक युवक मृत फेला परेका छन् । विराटनगर – ११ स्थित महेन्द्र नकिजैको स्वस्तिक होटल सटर बाहिर ४० वर्ष उमेतरका जस्ता देखिने पुरुष मृत फेला परेका हुन ।

मंगलबार फेला परेका पुरुषको पहिचान खुलन नसकेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपक कार्कीले बताएका छन् । घटनास्थलको मुचुल्का उठाएर प्रहरीले शवको पहिचान गर्ने र घटनाको अनुसन्धान थालिएको कार्कीले जानकारी दिए ।

टाउकोमा चोट लागेको अवस्थामा फेला परेका गहुँगोरो पुरुषको शव पोस्मार्टमको लागि कोसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved