पेस्तोल देखाएर धम्काउने पक्राउ

  • साउन २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जग्गाको सिमाना विवादमा दाजुलाई पेस्तोल देखाउने भाईलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका ५ का विद्यानन्द यादवलाई पेस्तोल देखाएर धम्काउने उनकै भाई इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

जग्गाको सिमाना विवादमा इन्द्रदेवले पेस्तोल देखाएको भन्दै विद्यानन्दले प्रहरीमा उजुरी गरेका थिए । इलाका प्रहरी कार्यालय लौकहीको टोलिले एक राउण्ड गोलि सहित कटुवा पेस्तोल बरामद गरेको छ ।

विद्यानन्दको घर देखि अन्दाजी ३ सय मिटर पुर्वमा रहेको एक रुखको फेदमा प्लाष्टिकले बेरेर राखेको अवश्थामा पेस्तोल फेला पारेको थियो । उनीहरु दुवै जनालाई हातहतियार खरखजाना सम्बन्धि मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved