रेमिटद्वारा ग्रामथानका विद्यार्थीलाई ब्याग र पंखा सहयोग

  • साउन २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ स्थित श्रीदुर्गा आधारभुत विधालयका नर्सरी देखि कक्षा ४ सम्मका विद्यार्थीलाई स्कुल ब्याग र फेन सहयोग गरिएको छ ।

रेमिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड झोराहाटले शनिबार विद्यालयमा कार्यक्रम गरी ५५ जना विद्यार्थीलाई ती सामग्री सहयोग गरेको हो । सोही वितरण कायक्रममा विधालयको कक्षा कोठाको लागि आवश्यक ४ जान पंखा पनि हस्तान्तरण गरिएको थियो । संस्थाका सल्लाहाकार यादव खतिवडाले ग्रामीण क्षेत्रका विद्यार्थीलाई ती सामग्री सहयोग गरिएको बताए ।

रेमिटले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न संस्थामा स्वास्थ्य शिविर संचालन गर्नेदेखि स्वास्थ्य समग्री सहयोग समेत गर्ने गरेको छ ।

कायक्रममा सहकारी संस्थाका अध्यक्ष उषा घिमिरे, संस्थाका सचिव दीक्षा आचार्य, विधालयका कार्यवाहक प्रअ हिमालचन्द्र अधिकारी,शिक्षक, विधार्थी,अभिभावक र व्यवस्थापन समितिका पदाधिकारी थिए ।

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश ...

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved